सामाजिक सञ्जालमा सुसाइड नोट लेख्दै डा. केशव श्रेष्ठ सम्पर्कविहिन 

दक्ष खबर 16485+ समाचार ( )
२ आषाढ २०८२, सोमबार

काठमाडौँ । डा. केशव श्रेष्ठ सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन भएका छन् ।

सोमबार सामाजिक सञ्जालमा आफुलाई अन्यायमा पारिएको भन्दै श्रेष्ठ सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन भएका हुन् ।

उनले आफुले न्याय पाउने आधार नदेखेपछि मृत्यु स्वीकार्नुको विकल्प नरहेको लेखेका छ्न् । 

स्टाटस लेखेको दुई घण्टा अगाडिबाट डा. श्रेष्ठ सम्पर्क विहिन भएका हुन् । उनको अन्तिम लोकेशन गोविकृष्ण वरपर देखिएको र उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । 

श्रेष्ठ हाल रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत रहेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार