बैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा

दक्ष खबर 6465+ समाचार ( )
२३ वैशाख २०८१, आइतबार

काठमाडौं। बैशाख २४ गते  बागमती प्रदेशमा सार्वजनिक विदा दिने भएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै बैशाख २४ गते सार्वजनिक विदा दिइने जनाएको हो। 

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, '२०८१/०१/१२ को बैठकले नेपाली भाषा अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा २०८१ साल बैशाखमा विदा दिइने छ।' 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार