निलो खालामा संसद भवन पुगे रास्वपा सांसदहरू

दक्ष खबर 16457+ समाचार ( )
३ आषाढ २०८२, मङ्गलबार

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सहभागी हुन रास्वपाका सांसदहरू निलो खादा लगाएर संसद भनव पुगेका छन् ।

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा सहभागी हुन उनिहरू निलो खादा सहित संसद भनव नयाँ बानेश्वर पुगेका हुन् ।

प्रतिनिधिसभामा रास्वपाका सांसदहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै निरन्तर बेल घेराउ गर्दै आईरहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार