अर्थमन्त्रीद्वारा संसद् भवन अगाडि दीप प्रज्वलन (तस्विरसहित)

दक्ष खबर 16458+ समाचार ( )
२४ कार्तिक २०८२, आइतबार

काठमाडाैँ । जेन-जी आन्दोलनका शहीदहरूको लागि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले संसद् भवन अगाडि दीप प्रज्वलन गरेका छन् ।

उनले आन्दोलनको दुई महिना पुगेको अवसरमा शहीदहरूको सम्झनामा आइतबार साँझ दीप प्रज्वलन गरेका हुन् ।

भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरूले भ्रष्टाचार,बेथितिविरुद्ध आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा दर्जनौँले ज्यान गुमाएका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार