काठमाडौँ । उद्यमी तथा साहित्यकार वसन्त चौधरीले समाजका विभिन्न क्षेत्रका व्यक्तित्वसँग अन्तर्वार्ता गरी युट्यब च्यानलमार्फत ‘मनका कुरा विथ वसन्त चौधरी’ श्रव्यदृश्य कार्यक्रम सञ्चालन गर्नुहुने भएको छ ।