काठमाडौँ । जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्स पराजित भएको हो ।
हालसम्मको पाँचौ खेलमा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित रहन पुग्यो ।
२६ फाल्गुन २०८१, बुधवार
६ श्रावण २०८२, सोमबार
९ श्रावण २०८१, बुधवार
२२ कार्तिक २०८१, बिहीबार
१९ फाल्गुन २०८२, शुक्रबार
३१ वैशाख २०८१, सोमबार
१६ जेठ २०८२, बिहीबार
११ जेठ २०८०, बिहीबार