गोकर्णेश्वर नगरपालिकाको जनजाति संयोजकमा फुर्साङ लामा तामाङ्ग नियुक्त

दक्ष खबर 16507+ समाचार ( )
१८ भाद्र २०८०, सोमबार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको जनजाति संयोजकमा फुर्साङ लामा तामाङ्ग नियुक्त हुनु भएको छ ।

नगरपालिकाका मेयर दिपक रिसाल तथा उपमेयर सान्नानी लामाले संयुक्त रूपमा तामाङ्गलाई पत्र हस्तान्तरण गर्दै नगरपालिकाको जनजाति संयोजकका रूपमा नियुक्त गरेको हो ।

'तामाङ्ग धर्म संस्कृति संरक्षणमा कटिबद्ध तथा जनजातिहरूको हक अधिकारका निमित्त लडिरहेकाले सबैको समस्या बुझ्ने व्यक्तिका रूपमा नगरपालिकाले उहाँलाई जनजाति संयोजक नियुक्त गरेको नगर प्रमुख दीपक रिसालले बताउनुभयो ।

तामाङ जनजातिका मुद्दामा अग्रसर भएर काम गरिरहेका व्यक्ति हुन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार