बल्खुमा ३३औँ मदन–आश्रित स्मृति सभा (तस्विरसहित) 

दक्ष खबर 16618+ समाचार ( )
काठमाडौँ ।
२ जेठ २०८३, आइतबार

काठमाडौँ । ३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा आज नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना गरेको छ ।

एमालेले केन्द्रीय कार्यालय मदननगर बल्खुमा मदन–आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको हो । स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार