राष्ट्रिय सभा निर्वाचनमा नीर शाहको नाम सिफारिस

दक्ष खबर 16457+ समाचार ( )
११ मंसिर २०८०, बुधवार

काठमाडौँ । राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ चलचित्रकर्मी नीर शाहको नाम सिफारिस भएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन अन्तिम दिन आज वरिष्ठ कलाकार नीर शाहको  नाम सिफारिस गरिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार